राष्ट्रसंघका महासचिव
राष्ट्रसंघका महासचिव युक्रेनमै भएको बेला रुसले गर्यो दुई क्षेप्यास्त्र प्रहार
२०७९ वैशाख १६ गते ११:२६
काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरस युक्रेनको राजधानी किएभकै भ्रमणमा रहेको बेला रुसले किएभ अवस्थित एक २५ तले भवनलाई लक्षित गर्दै दुई क्षेप्यास्त्र प्रहार गरेको छ । घटनास्थलमा रहेका एकजना आन्तरिक मामिला सल्लाहकार एन्टोन हेरासचेन्कोले क्रुज क्षेप्यास्त्रको इन्जिनको तस्बिरलाई पोस्ट गर्दै त्यो क्राइमियाबाट प्रहार गरिएको दाबी गरेका...