राष्ट्रियसभाको बैठक – Nepal Press
राष्ट्रियसभाको बैठक

राष्ट्रियसभाको बैठक सोमबारका लागि बोलाइयो

काठमाडौं । राष्ट्रियसभाको बैठक सोमबार दिउँसोको लागि बोलाइएको छ । अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रियसभाको बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी बोलाएका हुन्। यसअघि गत माघ २ गते अर्को सूचना नआउन्जेललाई बैठक स्थगित गरिएको थियो । संघीय संसदको महासचिव डा। भरतराज गौतमद्वारा शनिबार जारी सुचनामा भनिएको छ,‘राष्ट्रिय सभा नियमावली,...