राष्ट्रियसभा अधिवेशन – Nepal Press
राष्ट्रियसभा अधिवेशन

राष्ट्रियसभा अधिवेशनको तयारी पुरा (भिडियाे)

काठमाडौं । राष्ट्रियसभाको आठौँ अधिवेशनको तयारी पूरा भएको छ । राष्ट्रियसभाको आठौँ अधिवेशन भोलि (असार १७ गते बिहीबार) दिउँसो ४ बजेको लागि बोलाइएको छ । अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको संघीय संसद सचिवालयले जनाएको छ । राष्ट्रिय सभामा हाल १९ वटा विधेयकहरु रहेको र यस अधिवेशनमा ति विधेयकका साथसाथै...