राष्ट्रियसभा उपनिर्वाचन
लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचन जारी, मुख्यमन्त्रीले गरे पहिलो मतदान (तस्बिरहरु)
२०७८ जेठ १७ गते १०:२४
उपनिर्वाचनका लागि सबै मतदाताको पीसीआर रिर्पोट अनिवार्य गरिएको छ । पीसीआर परिक्षण नगरेकाहरुका लागि मतदान स्थलमै एन्टिजेन परिक्षणको व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए ।
नेपाल अपडेट