राष्ट्रिय जनमोर्चा विभाजित – Nepal Press
राष्ट्रिय जनमोर्चा विभाजित

सत्ता गठबन्धनको राष्ट्रिय जनमोर्चा विभाजित, पौडेलको नेतृत्वमा बन्यो केन्द्रीय समिति

काठमाडौं । सत्ता गठबन्धनमा संलग्न नेकपा मसालको वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चा औपचारिक रुपमा विभाजन भएको छ । मोहन विक्रम सिंह, चित्रबहादुर केसी र दुर्गा पौडेलले पार्टीलाई कांग्रेसको पिछलग्गु बनाएको आरोप लगाउँदै कृष्णराज पौडेलको नेतृत्वमा विद्रोह भएको हो । राष्ट्रिय जनमोर्चाको विद्रोही समूहको विशेष राष्ट्रिय भेलाले पौडेललाई केन्द्रीय समन्वय समितिको...