राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग
सामाजिक सुरक्षा भत्ता वितरणको प्रतिवेदन पेश गर्न स्थानीय तहलाई परिपत्र
२०७७ फागुन २० गते १९:१४
सरकारले सामाजिक सुरक्षा भत्ता वितरणको प्रतिवेदन पेश नगर्ने ४८ स्थानीय तहलाई तत्काल पेश गर्न परिपत्र गरेको छ ।