राष्ट्रिय पुरुष फुटबल – Nepal Press
राष्ट्रिय पुरुष फुटबल

विश्व बरियतामा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बरियता सुध्रियो

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको विश्व बरियतामा चार स्थानले सुधार भएको छ । विश्व फुटबलको नियमन निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियता अनुसार नेपाल १६८औं स्थानमा उक्लिएको छ । यसअघि १७२औं स्थानमा रहेको नेपालको चार स्थान सुधार भएको हो । नयाँ बरियताअनुसार शीर्ष स्थानमा बेल्जियम छ...