राष्ट्रिय प्रकृति संरक्षण कोष – Nepal Press
राष्ट्रिय प्रकृति संरक्षण कोष

ओलीका नियुक्ति खारेज गर्ने देउवा सरकारको निर्णयमा अदालतको अंकुश, कोषका अध्यक्ष पुनर्वहाली

काठमाडौं । सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष कृष्णप्रसाद ओलीलाई हटाएर डा. माधवबहादुर कार्कीलाई नियुक्त गरेको निर्णय तत्काल कार्यान्वयनमा सर्वोच्च अदालतले रोक लगाएको छ । तत्कालीन केपी ओली सरकारको पालामा नियुक्त भएका ओलीलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले गत असोजमा बर्खास्त गरी डा. माधव कार्कीलाई नियुक्त गरेको थियो । कार्कीले...