राष्ट्रिय प्रसारणलाईन – Nepal Press
राष्ट्रिय प्रसारणलाईन

राष्ट्रिय प्रसारणलाईनमा जोडियो जुम्ला, दैनिकी सहज हुने अपेक्षा

सुर्खेत । जुम्लामा पहिलोचोटि राष्ट्रिय प्रसारणलाईनको बिजुली पुगेको छ । दैलेख, कालिकोटहुँदै एघार केभिए प्रसारणलाईनको बिजुली जुम्ला पुगेको हो । जुम्लाबाट निर्वाचित प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जुम्ला राष्ट्रिय प्रसारणलाईनमा जोडिएसँगै यहाँका नागरिकको दैनिकी सहज हुने बताए । ‘यो समग्र कर्णाली वासीका लागि खुशीको अवसर हो...