राष्ट्र बैंकको सर्वेक्षण – Nepal Press
राष्ट्र बैंकको सर्वेक्षण

राष्ट्र बैंकको सर्वेक्षण: वाणिज्य बैंकहरु १५ वटा भए पुग्छ

काठमाडौं । नेपालमा भएका वाणिज्य बैंकहरुको मर्जरको कुरा उठेको लामौ समय भएको छ । केही बैंकहरुले मर्जर गरेका छन् । भने केही बैंकहरु मर्जर गर्ने तयरीमा रहेका छन् । हाल वाणिज्य बैंकहरु २७ वटा रहेका छन् । नेपाल राष्ट्र बैंकले अध्ययनले नेपालमा नेपालमा वाणिज्य बैंकहरु ११ देखि १५ वटा...