राहत सामग्री
रजयछापका आगलागी पीडितलाई एमाले नेता रत्न गौतमले दिए ६ लाखको राहत सामग्री
२०७८ चैत १५ गते १०:३१
रामेछाप । रामेछाप नगरपालिका– ७ स्थित रजयछाप सुकाजोरजका आगलागी पीडित ११ परिवारलाई नेकपा एमालेका वागमती प्रदेश कमिटी सदस्य रत्नप्रसाद गौतमले राहत उपलब्ध गराएका छन् । निर्माण व्यवसायीसमेत रहेका रामेछापका नेता गौतमले गत चैत १२ गतेको आगलागीबाट घरवासस गुमाएका पीडितलाई ६ लाख रुपैयाँ बराबरको जस्तापाता, खाद्यान्न, कम्बललगायत अत्यावश्यक सामग्री उपलब्ध...