रिचार्ज पोखरी – Nepal Press
रिचार्ज पोखरी

देउसी खेलेर बनाएको ‘रिचार्ज पोखरी’ले राहत, खडेरीमा पनि सहजै पिउनेपानीको सुविधा

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका– ९ अर्घामा रहेको काफलपानी पधेराबाट यस क्षेत्रका करिब ५० परिवारले पिउनेपानी प्रयोग गर्छन । तर तीन वर्षअघि हिउँदा यो पधेरो सुक्यो । पिउनेपानीको स्रोत नै बन्दभएपछि स्थानीयहरु लामो दूरीमा रहेको अर्को पोखरीबाट पानी ल्याउन बाध्य भए । युवा युवतीहरु कम भएको गाउँमा पानी...