रिहा
सामसुङ कम्पनीका मालिकलाई जेलबाट रिहा गर्न अदालतको आदेश
२०७८ साउन २९ गते १७:००
सोल । दक्षिण कोरियाली मोबाइल निर्माता कम्पनी सामसुङका मालिक ली जे योङ २०७ दिनको जेल बसाईपछि शुक्रबार रिहा भएका छन् । गत जनवरीमा उनलाई घुस लिएको र आर्थिक अनियमितता गरेको अभियोगमा दोषी ठहर गरिएको थियो । उनका हजुरबुबाले स्थापना गरेको सामसुङ ब्रान्ड सन् २०१४ देखि ली ले चलाउँदै आएका...