रुकुम पश्चिम – Nepal Press
रुकुम पश्चिम

रुकुम पश्चिममा ६ पालिकामा एमालेको नयाँ नेतृत्व

सुर्खेत । रुकुम पश्चिमका ६ पालिकामा नेकपा एमालेले सर्वसम्मत नेतृत्व चयन गरेको बताएको छ । नेकपा एमाले रुकुम पश्चिम जिल्ला प्रचार विभाग प्रमुख कर्णबहादुर ओलीका अनुसार सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो । मुसिकोट नगरपालिकामा थल बहादुर ओलीको अध्यक्षतामा ७५ सदस्यीय कमिटी, चौरजहारी नगरपालिकामा अतिराम ओलीको अध्यक्षतामा ७५...