रुद्र पाेखरेल
धारा ७६(५) निर्दलीय व्यवस्था होइन, एमालेका सांसद देखाएर देउवाको दावी पुग्दैन
२०७८ जेठ २८ गते ९:५३
संसद विघटनको विषय पहिले पनि संवैधानिक इजलासले नै निरुपण गरेको हुनाले कसले हेर्ने भन्नेमा अहिले धेरै ठूलो विवाद भएन । अघिल्लोपल्ट वृहत इजलासमा लैजाने कि संवैधानिक इजलासमा लैजाने भन्नेमा निकै लामो विवाद भएको थियो । यसपटक संवैधानिक इजलासको गठनमा विवाद भए पनि अरु कुरा भएन । शेरबहादुर देउवासहितले दायर...