रुपन्देहीमा गठबन्धन – Nepal Press
रुपन्देहीमा गठबन्धन

रुपन्देहीमा गठबन्धनबाट जनमोर्चा बाहिरियो, कांग्रेस र माओवादीले घात गरेको आरोप

रुपन्देही । रुपन्देहीमा पाँच दलीय गठबन्धनबाट राष्ट्रिय जनमोर्चा बाहिरिएको छ । कांग्रेस–माओवादीले घात गरेको भन्दै जनमोर्चाले गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो । जनमोर्चाले जिल्लाका १६ वटै पालिकामा आफूहरु गठबन्धनबाट बाहिरिएको जनाएको छ । जनमोर्चाले १६ वटा स्थानीय तहमा आफूहरुले ८१ जना उम्मेदवार उठाएको जनाएको छ । ‘सबै स्थानीय तहमा...