रुसको अल्टिमेटम
बेल्जियम र हल्यान्डका कूटनीतिज्ञलाई दुई साताभित्र देश छाड्न रुसको अल्टिमेटम
२०७९ वैशाख ८ गते ७:४४
काठमाडौं । रुसले युरोपेली युनियनमा आबद्ध दुई राष्ट्रका ३६ कूटनीतिज्ञहरूलाई देश निकाला गर्ने निर्णय गरेको छ । रुसी विदेश मन्त्रालयले २१ बेल्जियम र १५ हल्यान्ड्सका कूटनीतिज्ञहरूलाई ‘पर्सना नन ग्रेटा’ जारी गरेको छ । उनीहरूलाई देश छाड्न दुई साताको समय दिइएको छ । मस्कोले लक्जमवर्गका राजदूतलाई बोलाएर आफ्ना राजदूतलाई देश...