रुसी आक्रमण – Nepal Press
रुसी आक्रमण

युरोपेली युनियनले किभबाटै कूटनीतिक गतिविधि पुनः सुरु गर्ने

किभ । युक्रेनमा रुसी आक्रमणपछि अस्थायी रूपमा पोल्याण्डबाट गर्दै आएको आफ्ना कूटनीतिक कार्य पुनः राजधानी किभबाट गर्ने युरोपेली युनियनले जनाएको छ । ईयूको पछिल्लो कदमले युक्रेनी सरकारसँग ईयूको अन्तरक्रियालाई बढाउने र युक्रेनी नागरिकहरूलाई सहयोग गर्ने शीर्ष कूटनीतिज्ञ जोसेप बोरेलले विश्वास व्यक्त गरे । युक्रेनमा रुसले २४ फेब्रुवरीमा हमला गरेपछि...