रुसी खोप
भारतद्वारा रुसी खोप ‘स्पुतनिक भी’लाई अनुमति
२०७७ चैत ३१ गते १२:२०
नयाँदिल्ली । भारतले कोभिड-१९ विरुद्धको रुसी खोप स्पुतनिक-भी लाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । कोभिड सङ्क्रमितको संख्या तिब्र गतिमा बढेसँगै भारतले खोप अभियानलाई गति दिन रुसी खोपलाई अनुमति दिएको खोप उत्पादक कम्पनीले जनाएको छ । भारतमा रुसी खोप उत्पादन र वितरणको जिम्मेवारी लिएको डा रेड्डीज ल्याबोरेटोरिजका सहअध्यक्ष...