रेखा झा – Nepal Press
रेखा झा

सांसद रेखा झाको स्वीकारोक्ति- सभामुखले बलजफ्ती गरेपछि माइक प्रहार गर्न खोजेकी हुँ

काठमाडौं । नेकपा एमालेकी सांसद रेखा झा ले सभामुखको भूमिका एकपक्षीय र संसदीय पद्धतिविपरित रहेकाले आफूले माइक तानेर प्रहार गर्न खोेजेको स्वीकार गरेकी छन् । एमाले सांसदको अवरोध र नाराबाजीकाबीच सभामुखले जबर्जस्ति सदनको कारवाही अघि बढाएर अर्थमन्त्रीलाई बजेट विधेयक पेश गर्न दिएपछि झा ले माइक निकालेकी थिइन् । किन...