रेनु यादव – Nepal Press
रेनु यादव

रेल संचालनसम्बन्धी अध्यादेश अघि बढाउँछु, कागजपत्रमा आजै हस्ताक्षर गर्छुः मन्त्री यादव

जनकपुरधाम । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनु यादवले रेल संचालनका लागि अध्यादेश ल्याउने र सोसम्बन्धी कागजातमा आजै हस्ताक्षर गर्ने बताएकी छन् । रेल संचालनमा चासो नदेखाएको भन्दै लोसपा धनुषाले आन्दोलन गरिरहेका बेला मन्त्री यादव आज जनकपुरस्थित रेल्वे स्टेशनको अनुगमन गरिन् । सो क्रममा उनले भनिन्, ‘अध्यादेशमार्फत रेल्वे कानून ल्याउने...