रेष्टुरेण्ट व्यवसायी
श्रमिकलाई कोरोना खोप उपलब्ध गराउन रेष्टुरेण्ट व्यवसायीको माग
२०७८ जेठ ३१ गते १२:०७
काठमाडौं । रेष्टुरेण्ट व्यवसायीले रेष्टुरेण्ट क्षेत्रमा कार्यरत मजदुरलाई कोरोना खोप माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री शेर बहादुर तामाङंलाई ज्ञापन पत्र बुझाएका छन् । लक डाउनले आर्थिक मारमा परेको रेष्टुरेण्ट क्षेत्रमा कार्यरत मजदुरले खोप नपाउँदा दोहोरो मार परेको भन्दै व्यवसायीले स्वास्थ्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् । ‘कोरोनाले रेष्टुरेण्ट व्यवसाय...