रेस्टुरेन्टका परिकार – Nepal Press
रेस्टुरेन्टका परिकार

पठाओको फुड अफर : ४० रेस्टुरेन्टका परिकार ४५ मिनेटभित्रै होम डेलिभरी

काठमाडौ ।  पठाओले ‘डेलिभरिङ ह्याप्पीनेस एट योर डोरस्टेप’ नाराका साथ विभिन्न अफरको घोषणा गरेको छ। करिब ४० वटा रेस्टुरेन्टको फुड मेनुमा तीस प्रतिशत  र डेलिभरीमा समेत छुट लगायतका अफर उपलब्ध छन् । फुड अर्डर गरेको बढीमा ४५ मिनेटभित्र डेलिभरी हुने पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए...