रोमी गौचन थकाली – Nepal Press
रोमी गौचन थकाली

मुस्ताङ कांग्रेसको सभापतिमा पूर्वमन्त्री थकाली सर्वसम्मत

काठमाडौं । नेपाली कांग्रेस मुस्ताङको सभापतिमा पूर्वमन्त्री रोमी गौचन थकाली सर्वसम्मत निर्वाचित भएका छन् । २०७० मा मुस्ताङबाट प्रत्यक्ष निर्वाचित भएका थकाली संविधान निर्माणपछि प्रचण्ड नेतृत्वको सरकारमा वाणिज्य मन्त्री थिए । उनी कांग्रेसमा रामचन्द्र पौडेलनिकट मानिन्छन् ।