रोयल्टी
रोयल्टी नतिर्ने क्यासिनो संचालकको तीनपुस्ते सार्वजनिक, डेढ अर्ब उठ्न बाँकी
२०७८ पुष १५ गते १५:०५
क्यासिनो संचालकहरूको उठ्न बाँकी एक अर्ब ५१ करोड २८ लाख ५० हजार रोयल्टी उठाउन सरकारले प्रक्रिया थालेको छ ।