रोल्पामा ओली पक्ष
रोल्पामा ओली पक्षले बनायो ७७ सदस्यीय अभियान ‘संचालन कमिटी’
२०७७ माघ ३ गते १८:५४
रोल्पा। नेपाल कम्युनिष्ट पार्टी (ओली पक्ष)ले जिल्ला कमिटी पुर्नगठन गरेको छ। शनिबार लिवाङमा भएको ओली पक्षीय कार्यकर्ता भेलाले निमप्रसाद रोकाको संयोजकत्वमा ७७ सदस्यीय ‘अभियान संचालन कमिटी’ बनाएको हो। केन्द्रीय सदस्य ईश्वरी जिएमले पछिल्लो घटनाक्रमबारे अभियान संचालन गर्न अन्तरिमकालीन कमिटी बनाएको जानकारी दिइन। नेपाल प्रेससँग घर्तीले भनिन्,‘भेलाले दुई महिने अभियान...