रोल्पाली कांग्रेस – Nepal Press
रोल्पाली कांग्रेस

मनोजमणि आचार्य : ३६ औं नम्बरमा रोकिएका ‘रोल्पाली कांग्रेस’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता मनोजमणि आचार्यका लागि १४ औं महाधिवेशन बिर्सन लायक रह्यो । नेपाल विद्यार्थी संघको राजनीतिमा ख्याति कमाएका आचार्य खुल्ला तर्फको केन्द्रीय सदस्यमा निर्वाचित हुन सकेनन् । निर्वाचनमा हारजित सामान्य विषय हो तर उनका लागि यो परिणाम अलिक दुःखद हुनेछ । किनकी ३५ जना निर्वाचित...