रोसन पुरी – Nepal Press
रोसन पुरी

पत्रकार महासंघका महासचिव पुरीद्वारा माओवादी प्रचार विभागको जिम्मेवारी अस्वीकार

काठमाडौं । नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले नेकपा (माओवादी केन्द्र) को प्रचार विभागको जिम्मेवारी अस्वीकार गरेका छन् । माओवादीले गठन गरेको प्रचार विभागमा पुरीसहित धेरै पत्रकारलाई सदस्यका रूपमा राखिएको छ । पुरीले पत्रकार महासंघको महासचिवरहेसम्म पार्टीको प्रचार विभाग वा पार्टीका अन्य निकायमा नरहने समेत बताएका छन् । ‘नेकपा...