रोहिणी खोला – Nepal Press
रोहिणी खोला

रुपन्देहीको रोहिणी खोलामा खस्यो यात्रुबस: नौ जनाको मृत्यु, २३ घाइते (भिडिओ)

रुपन्देहीको भैरहवा–परासी सडकखण्डमा पर्ने रोहिणी खोलामा यात्रु बोकेको बस खस्दा ९ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।