ललित राजवंशी – Nepal Press
ललित राजवंशी

अस्थिर फर्मबाट गुज्रिरहेका ललित: सन्दीपको अभावले मनोवैज्ञानिक दबाब (भिडिओ)

नेपाली टीममा दोस्रो स्पिनरका रुपमा सागर ढकाल छन् । तर, नेपालले ललित र सागर दुवैलाई प्लेइङ ११ मा अटाउन सक्ने अवस्था छैन । सन्दीपले ब्याटिङ पनि गर्न सक्थे, तर ललित र सागरमा त्यो क्षमता नभएकाले नेपालको ब्याटिङ गहिराइ पनि प्रभावित बन्नेछ ।