लिंकन स्कुल
लिंकन स्कूललाई कुटनीतिक उन्मुक्ति दिलाउन चलखेल, अर्बौंको व्यापारमा कर छुटको दबाब
२०७८ पुष २२ गते १८:४८
रविभवनस्थित लिंकन स्कूललाई कुटनीतिक नियोगसरहको उन्मुक्ति दिने गरी ‘माथिको दबाबमा’ मा शिक्षा मन्त्रालयबाट फाइल अघि बढेको छ । मासिक २ लाख रुपैयाँसम्म शुल्क लिएर ब्यापार गर्दै आएको स्कूललाई कर छुट लगायतको सुविधा दिने गरी नवीकरण गर्न बालुवाटारदेखि नै दबाब आएको उच्च अधिकारीहरुले बताएका छन् ।