लिदी पहिरोपीडित – Nepal Press
लिदी पहिरोपीडित

तस्बिरमा हेर्नुस् एक वर्षपछि अस्थायी आवास पाएका लिदी पहिरोपीडितको खुसी

‘नेपाली सेनाले हामीलाई अस्थाई घरभित्र राखेका छन्, हाम्रो लागि उहाँहरु भगवान नै हुनु भयो’ अस्थाई आवस निर्माण उपभोक्ता समितिका अध्यक्ष समेत रहेका पीडित निमाछिरीङ दोङले भने,‘पहिरो गएदेखि आजसम्म उहाँहरुको साथ पाएका छौ,अब स्थाई घर पनि उहाँहरुले नै बनाइदिए हुने थियो ।’