लीलामणि पौडेल
पूर्वमुख्यसचिव लीलामणि पौडेल माओवादीको राजकीय मामला विभागमा
२०७८ मंसिर २२ गते १७:२६
काठमाडौं । पूर्वमुख्यसचिव लीलामणि पौडेल नेकपा (माओवादी केन्द्र) को राजकीय मामला तथा सुशासन विभाग सदस्यमा नियुक्त भएका छन् । माओवादीले गठन गरेको ३२ केन्द्रीय विभागहरुमध्ये राजकीय मामला एउटा विभाग हो । पौडेल यसअघि माओवादीको युवा संगठन वाईसीएल कार्यकर्ताहरुलाई प्रशिक्षण कार्यक्रममा देखिएका थिए। विभाग प्रमुख भने माओवादी नेतृ रेखा शर्मा...