लुक्ला
पर्यटक पर्खिरहेको लुक्ला
२०७७ माघ १७ गते १२:१२
पर्यटकीय सिजनका बेला सगरमाथाको प्रमुख प्रवेशद्वार लुक्ला बजारमा ‘एभरेष्ट ट्रेल’जानेको लर्को लाग्थ्यो । तर, यसपटक पर्यटकीय सिजनमै लुक्लाबजार सुनसान छ ।