लुम्बिनीका विमानस्थल – Nepal Press
लुम्बिनीका विमानस्थल

लुम्बिनीका विमानस्थल: कुनै वर्षौसम्म अलपत्र, कुनैको पटक-पटक उद्घाटन

६ तराई र ५ पहाडी तथा १ हिमाली गरी १२ वटा जिल्ला रहेको लुम्बिनी प्रदेशमा तीनवटा विमानस्थल सञ्चालनमा छन् भने ६ जिल्लामा विमानस्थल बन्दै छन् ।