लुम्बिनीको प्रदेशसभा – Nepal Press
लुम्बिनीको प्रदेशसभा

अजय शाही र विमला वलीलाई एमालेले कारवाही गरेपछि लुम्बिनीको प्रदेशसभा बैठक प्रभावित

रूपन्देही । लुम्बिनी प्रदेशका विनाविभागीय मन्त्री अजय शाही र सांसद विमला खत्रीलाई एमालेले कारवाही गरेका कारण लुम्बिनी प्रदेशसभा बैठक नै प्रभावित भएको छ । मन्त्रीद्वयलाई एमालेले पदमुक्त गरेपछि बढेको अन्योलका कारण आजदेखि सुरु हुने भनिएको नवौं अधिवेशनको पहिलो बैठक कार्यसूचीभन्दा एक घण्टा ढिला हुँदा पनि सुरु भएको छैन ।...