लुम्बिनीको बजेटमा बेथिति – Nepal Press
लुम्बिनीको बजेटमा बेथिति

गौरवका योजनाको बजेट काटेर चुनावकेन्द्रित कार्यक्रम

रुपन्देही । लुम्बिनी प्रदेशमा यसअघिका सरकारले सामूहिक योजनामा बनाएका प्रदेश गौरवका आयोजनालगायतका ठूला आयोजनाको बजेट काटेर सरकारले अलपत्र पार्न खोजेको छ । यसअघि साढे तीन वर्ष प्रदेश सरकारको शक्तिशाली मन्त्रालय आन्तरिक मामिला तथा कानूनमन्त्री बनेका अहिलेका मुख्यमन्त्री कुलप्रसाद केसी आफैंले अघि सारेर बनाएका प्रदेश गौरवसहितका ठूला आयोजनाको बजेट काटेर...