लुम्बिनीको राजनीति – Nepal Press
लुम्बिनीको राजनीति

सुमन शर्माको राजीनामाले लुम्बिनीमा तरंग, मुख्यमन्त्री पोखरेललाई थप चुनौती

रुपन्देही । लुम्बिनी प्रदेश सरकारको वैधतामाथि नै विपक्षी प्रश्न उठाइरहेका बेला जसपाबाट सरकारमा सहभागी सुमन शर्माले शुक्रबार राजीनामा दिइन् । यससँगै लुम्बिनीको राजनीतिमा नयाँ तरंग पैदा भएको छ । प्रदेशसभामा बहुमत देखाउन मुख्यमन्त्रीलाई चुनौती दिइरहेका विपक्षीलाई शर्माको राजीनामाले थप बल पुगेको छ । कुल ८३ प्रदेशसभा सदस्यमध्ये ४१ सदस्य...