लुम्बिनीमा नयाँ सरकार – Nepal Press
लुम्बिनीमा नयाँ सरकार

४१ सांसदको हस्ताक्षरसहित लुम्बिनीमा नयाँ सरकारका लागि निवेदन (निवेदनसहित)

प्रदेश प्रमुख फेरिएसँगै लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले सरकार परिवर्तनको प्रयास सुरु गरेका छन् । गठबन्धन दलहरुले प्रदेश प्रमुख अमिक शेरचनलाई संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनको आह्वान गर्न समावेदन गरेका हुन् ।