लुम्बिनी प्रदेश खेलकुद परिषद्को
लुम्बिनी प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा ओली नियुक्त
२०७८ साउन ५ गते १४:३०
रुपन्देही । लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा बाँकेका भीम ओलीलाई नियुक्त गरेको छ । तत्कालीन मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष रहेका ओलीलाई मन्त्रि परिषदको बैठकले सदस्य सचिवमा नियुक्त गरेको हो । ओली मध्यपश्चिम खेलकुद विकास समितिको अध्यक्ष हुँदा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनामा अग्रणी भूमिका...