लुम्बिनी बजेटः
लुम्बिनी बजेटः सार्वजनिक यातायातमा कर छुट
२०७८ असार १ गते १७:३८
रुपन्देही । लुम्बिनी प्रदेश सरकारले सार्वजनिक यातायात व्यवसायीले तिर्नुपर्ने करमा छुटको व्यवस्था गरेको छ । सरकारले घोषणा गरेको लकडाउनको मारमा परेर नोक्सान बेहोर्नु परेको कुरालाई मध्यनजर गर्दै सार्वजनिक यातायात व्यवसायीले तिर्नुपर्ने वार्षिक करमा ३३ प्रतिशत छुटको व्यवस्था गरिएको आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले जानकारी दिए । त्यस्तै...