लुम्बिनी संसद
मिडिया विधेयकविरुद्ध लुम्बिनी संसदअघि पत्रकारको धर्ना
२०७८ असार २७ गते १३:५०
रुपन्देही । लुम्बिनी प्रदेश सरकारले संसदमा दर्ता गरेको सञ्चार विधेयकविरुद्ध नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति र जिल्ला समितिहरू आन्दोलित बनिरहेका छन् । आइतबार लुम्बिनी प्रदेशसभा सचिवालय गेटमा पत्रकारहरुले विद्येयकको विरोध गर्दै धर्ना दिएका छन् । ‘लुम्बिनी प्रदेश सरकारद्वारा प्रदेशसभामा दर्ता गरिएको निरंकुश सञ्चार विधेयक फिर्ता गरी पुनर्लेखनको लागि...