लेलिनजयन्ती – Nepal Press
लेलिनजयन्ती

लेलिन जयन्तीमा शुभकामना दिँदै प्रचण्डले भने: अग्रगमनका लागि गठबन्धनलाई जिताउनुस्

काठमाडौं । विश्व कम्युनिस्ट आन्दोलनका शिखर नेता लेलिनको १५२ औं जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय तह चुनावमा गठबन्धनका उम्मेदवारलाई भोट हाल्न आग्रह गरेका छन् । उनले अग्रगमनका लागि भन्दै गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका हुन् । शुभकामना सन्देशमा उनले भनेका...