लोकतान्त्रिक – Nepal Press
लोकतान्त्रिक

लोकतान्त्रिक महासङ्घ तनहुँमा गुरुङ

तनहुँ । नेकपा (एमाले) निकट लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ तनहुँको अध्यक्षमा रगबहादुर गुरुङ चयन भएका छन् । महासङ्घको शनिबार सम्पन्न तेस्रो अधिवेशनबाट गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । अधिवेशनबाट उपाध्यक्षमा अमरराज थापा, सचिवमा शेरबहादुर बोटे, सहसचिवमा कमला भुजेल, कोषाध्यक्षमा रेशमबहादुर थापा चयन भएका छन् । यस्तै सदस्यमा...