लोकबहादुर भण्डारी
‘शुल्क त लिनै पर्छ, लिन्छौं, जिम्मेवारी पनि बहन गर्छौं’
२०७७ माघ ७ गते ९:१५
राज्यले सबै ठाउँमा इन्टरनेट पुर्याइदिनु पर्ने हो । निजी विद्यालयले त त्यतिधेरै लगानी गर्न सक्दैन । यदि आइटीमा राज्यले लगानी गर्ने हो भने कुनै पनि बच्चा पढ्ने अवसरबाट वञ्चित हुँदैनन् ।