लोगो सार्वजनिक – Nepal Press
लोगो सार्वजनिक

एमाले महाधिवेशनको लोगो सार्वजनिक, गैंडाको हातमा कम्युनिस्ट पार्टीको झण्डा (भिडिओ)

काठमाडौं । नेकपा (एमाले)ले १० औं महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । शुक्रबार च्यासलस्थित तुलसीलाल स्मृति प्रष्ठिानमा आयोजित कार्यक्रममा महासचिव ईश्वर पोखरेलले लोगो सार्वजनिक गरेका हुन् । महाधिवेशनको लोगोमा पृष्ठभूमिमा १० लेखिएको छ। गैंडाले कम्युनिष्ट पार्टीको झण्डा बोकेको छ भने एमालेको चुनाव चिह्न पनि राखिएको छ। एमालेले १० औं...