ल अदलबदल – Nepal Press
ल अदलबदल

चुनावछेका दल अदलबदलको लहर, टिकटका लागि निष्ठाको व्यापार ?

रुपन्देही । २०४४ सालदेखि नेपाली कांग्रेसमा आवद्ध कपिलवस्तुका दृगनारायण पाण्डे २०७४ सालमा सो पार्टीबाट टिकट नपाउने निश्चित भएपछि एमाले प्रवेश गरेर कपिलवस्तुको निर्वाचन क्षेत्र नं २ (क) मा लुम्बिनी प्रदेशसभा सदस्य उम्मेदार बने र निर्वाचित पनि भए । एमालेमा नयाँ अनुहार भएपनि उनले प्रदेशको सामाजिक विकास समिति सभापति बने...