वडाअध्यक्ष पाल्जोर तामाङ – Nepal Press
वडाअध्यक्ष पाल्जोर तामाङ

चुनाव अघि नै चुनिए हुम्लाको लिमीमा वडाअध्यक्ष पाल्जोर तामाङ

हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीमा स्थानीय बासिन्दाले स्थानीय तहको चुनावअघि नै जनप्रतिनिधि चुनेका छन् । जिम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका स्थानीय बासिन्दाले गएको मंसिर ३० गते नै बैठक बसेर नयाँ जनप्रतिनिधि छनोट गरेका हुन्। लिमीका स्थानीय बासिन्दाको आफ्नै नीति–नियम रहेको र यो कुनै नौलो कुरा नभएको नाम्खा गाउँपालिकाका...