वडाध्यक्षमा महिला – Nepal Press
वडाध्यक्षमा महिला

एमाले रुपन्देहीका १५५ मध्ये ८ वडाध्यक्षमा महिला

रुपन्देही । नेकपा एमालेको शनिबार सम्पन्न वडा अधिवेशनबाट रुपन्देहीका १५५ वटा वडा कमिटीबाट ८ जना महिला निर्वाचित भएका छन् । नवनिर्वाचित कमिटीमा बुटवल उपमहानगरपालिका बुटवल–१ मा रञ्जु भट्टराई, बुटवल–२ मा सारथि अर्याल, बुटवल–७ मा बसुन्धरा भुसाल, बुटवल १० मा कला केसी., सिद्धार्थनगर नगरपालिका वडा नं २ इन्दिरा क्षेत्री, देवदह...