वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल
उद्यमशीलता विकासका लागि परम्परागत ऐन परिमार्जन अपरिहार्य छः ढकाल
२०७८ फागुन २८ गते ७:२०
रोल्पा। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकका सबै भौगोलिक क्षेत्रमा सम्भावनाको खोजी गर्दै स्थानीयस्तरमै उद्यमशीलताको विकास अपरिहार्य रहेको बताएका छन्। उद्यमशीलता विकास र प्रवर्द्धनका लागि परम्परागत नीतिमा परिमार्जन आवश्यक रहेको उल्लेख गर्दै ढकालले परम्परागत कानुन नै उद्यमशीलता विकासमा अवरोधका रुपमा रहेको धारणा राखे । रोल्पा उद्योग...